Posts

Showing posts with the label sermon

New Year Bible Message in Nepali ~ नयाँ बर्ष नयाँ कुरा ~A1

Image
• मुख्य वचन भजनसंग्रह 102:27 [तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन।] • भुमिका   परमेश्वर एकैनास हुनुहुन्छ तर, हाम्रा बर्षहरुको अन्त्य हुन्छ, हाम्रा दिनहरु पुराना हुन्छन्, अनि हाम्रा कुराहरु थोत्रा हुन्छन् । तर, जब पुरानो बित्छ तब नयाँ आउँछ । हिजो बितिगयो, आज नवीन दिन उदाएको छ, अनि नयाँ बर्ष आएको छ ।  जस्तै भएपनी पुराना कुराहरुले हामिलाई सिख दिएका छन् , अनि कतिपय पुराना कुराहरु असल र अविस्मरणीय थिए जसलाई हामी कायम राख्नु र सम्झिनु पर्छ । तर कति कुराहरू, हाम्रा लागि पुराना र काम नलाग्ने भएका छन् । तिनलाई यो  • शन्दर्भ :  नयाँ बर्ष नयाँ कुरा • अवलोकन र अनुवाद हाम्रो मन सबैभन्दा मुख्य कुरा हो, जसद्वारा हामी सम्हालिन्छौँ र बिग्रीन्छौँ पनि । हामी संसारका खराब चालचलन र ढाँचाहरुमा चल्नाले हाम्रो मन अथवा सोचाइ त्यसतर्फ लाग्छ, र जसबाट पछी मन अथवा सोचाइ फिर्न धेरै गाह्रो पर्छ, त्यसैले - संसारको ढाँचामा नचलेर हामी,  १) सोचमा नयाँ हुनुपर्छ ।   ( Action : नयाँ सोच ) पुराना खराब चालचलन वा ढांचासँग सम्बन्धित सोचहरु त्यागेर, हामी हाम्रो मन...