Posts

His Resurrection Day

Image
But whatever gain I had, I counted as loss for the sake of Christ. Indeed, I count everything as loss because of the surpassing worth of knowing Christ Jesus my Lord. For his sake I have suffered the loss of all things and count them as rubbish, in order that I may gain Christ and be found in him, not having a righteousness of my own that comes from the law, but that which comes through faith in Christ, the righteousness from God that depends on faith—that I may know him and the power of his resurrection, and may share his sufferings, becoming like him in his death, that by any means possible I may attain the resurrection from the dead.— Philippians 3:7–11 Religion Without Power I was watching a documentary recently on PBS and there was a minister who was asked, “Do you believe Jesus was raised from the dead?” And he responded, “The purpose and the personality and the power that was in Jesus continues so that today he is a risen and living presence and possibility.” What was he saying...

पुनः जीवित पार्छौ | You Restore My Soul in Nepali

Image
परमप्रभु मेरो गोठालो  पुनः जीवित पार्छन  शान्त पानी छेउ डोर्याउँछन पुनः जीवित पार्छन  साँच्चै, तिम्रो भलाई र कृपाले पछ्याइरहेछन जीवनका मेरा सारा दिनहरु... मृत्युमय घाटीमा हराए पनि, भयभित हुन्न मौनताले मलाई घेरे पनि , तिमि छौ सुन्न  बिछोडिएकोझैँ लागे पनि तिमी हुन्छौ थाम्न  शिर उठाई आँसु पुस्छौ  पुनः जीवित पार्छौ  तिम्रो अंगालोमा तान्छौ पुनः जीवित पार्छौ  साँच्चै तिम्रो भलाई र कृपाले पछ्याइरहेछन जीवनका मेरा सारा दिनहरु... मृत्युमय घाटीमा हराए पनि, भयभित हुन्न मौनताले मलाई छोपे पनि , तिमि छौ सुन्न  बिछोडिएकोझैँ लागे पनि तिमी हुन्छौ थाम्न (X2) पुनः जीवित पार्छौ ...

आशिषको विस्तार र विश्वसनीयता

Image
हामिले धेरैपटक सुनेका छौँ र सिकाइएका पनि छौँ, कि हाम्रा परमेश्वर चाहिँ आशिषका परमेश्वर हुनुहुन्छ, उहाँले आफ्ना जनहरुलाई आशिष दिनुहुन्छ, र यो सत्यता हो। जीवनका अनेकन परिस्थिति र आयामहरुका बिचमा पनि परमेश्वरका आशिषहरु हाम्रा निम्ति सुन्दर छन् र प्रत्याभूत छन्। केवल हामी प्रभुमा छौँ भने उहाँका अपरम्पार आशिषको निम्ति योग्य छौँ । जीवनमा सबैकुरा ठिकठाक हुँदा त, हामिलाई लाग्छ कि हामी आशिषित छौँ, तर जब अफ्ट्यारोबाट भएर गुज्रिनुपर्छ, अनि अँध्यारोबाट भएर जानुपर्छ, तब आशिषको महसुस गर्न गार्‍हो हुन्छ। कहिलेकाहीँ लाग्न सक्छ कि परमेश्वरको आशिषबाट हामी विमुख भएका छौँ । हाम्रो जीवनमा आशिष् दिने उहाँ पर हुनुभएको छ, जस्तै कि कोहि बच्चालाई छोडी तिनका संरक्षक छुट्टीमा गएका छन् । तर त्यो सत्य होइन । उहाँ हामि सँगै हुनुहुन्छ, र हामी उहाँबाटै आशिषको निम्ति बोलाइएका हौँ । उहाँले हामिलाई भरपुर आशिष दिन चाहानु हुन्छ, उहाँले आशिषको प्रतिज्ञा र निश्चयता गर्नुभएको छ । आशिषको विस्तार हाम्रो जीवनको कुनै एक पक्षमा मात्र आशिष हुने र अर्का पक्षमा नहुने होभने जीवन कठिन हुनेछ । जसरी एउटा मुल निस्किएर विस्तारित भइ समस्त ख...

New Year Bible Message in Nepali ~ नयाँ बर्ष नयाँ कुरा ~A1

Image
• मुख्य वचन भजनसंग्रह 102:27 [तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन।] • भुमिका   परमेश्वर एकैनास हुनुहुन्छ तर, हाम्रा बर्षहरुको अन्त्य हुन्छ, हाम्रा दिनहरु पुराना हुन्छन्, अनि हाम्रा कुराहरु थोत्रा हुन्छन् । तर, जब पुरानो बित्छ तब नयाँ आउँछ । हिजो बितिगयो, आज नवीन दिन उदाएको छ, अनि नयाँ बर्ष आएको छ ।  जस्तै भएपनी पुराना कुराहरुले हामिलाई सिख दिएका छन् , अनि कतिपय पुराना कुराहरु असल र अविस्मरणीय थिए जसलाई हामी कायम राख्नु र सम्झिनु पर्छ । तर कति कुराहरू, हाम्रा लागि पुराना र काम नलाग्ने भएका छन् । तिनलाई यो  • शन्दर्भ :  नयाँ बर्ष नयाँ कुरा • अवलोकन र अनुवाद हाम्रो मन सबैभन्दा मुख्य कुरा हो, जसद्वारा हामी सम्हालिन्छौँ र बिग्रीन्छौँ पनि । हामी संसारका खराब चालचलन र ढाँचाहरुमा चल्नाले हाम्रो मन अथवा सोचाइ त्यसतर्फ लाग्छ, र जसबाट पछी मन अथवा सोचाइ फिर्न धेरै गाह्रो पर्छ, त्यसैले - संसारको ढाँचामा नचलेर हामी,  १) सोचमा नयाँ हुनुपर्छ ।   ( Action : नयाँ सोच ) पुराना खराब चालचलन वा ढांचासँग सम्बन्धित सोचहरु त्यागेर, हामी हाम्रो मन...

News And Feature Posts

Image
 

What is exact, rabindre/rabindray or rabindrey, The blog/Website title of Rabindra Nepali?

Image
  (रबिन्द्र नेपाली (रबिन्द्रे) ब्लगको सहि शीर्षक शब्द) Greetings to all visitors, मेरो यस blog मा स्वागत गर्दछु । मैले अबका सम्पुर्ण मेरा लेख, updates र खबरहरु यसै ब्लग मार्फत post गर्ने निधो गरेको छु। मैले यस्लाई google मा सजिलै भेट्न सकिनेगरी SEO का केही कार्यहरु गरेको छु । तपाईले यस ब्लगलाई google मा यसको exact (शीर्षक) title : rabindrey (रबिन्द्रे) keyword को रूपमा type गरेर भेटाउन सक्नुहुन्छ । अन्यथा तपाईंले अरु फरक keyword जस्तै : rabindre, rabindray, rabin dray, rab in dray जस्ता शब्दहरुका प्रयोग गर्नुभएमा खास यसै ब्लगलाई नभेट्नुपनी सक्नुहुन्छ , तसर्थ खोजी गर्दा शब्दलाई ध्यानपुर्वक लेख्नुहोला । साथै मेरा नयाँ posts का बारेमा सूचना प्राप्त गर्न subscribe पनि गरिदिनु होला, र साथै मन परे नपरेका कुराहरूलाई comment को रूपमा उठान पनि गरिदिनुहुन अनुरोध गर्दछु । थप जिज्ञासा् सल्लाह र सुझाव आदानप्रदा को निम्ति मेरा सम्पर्क जानकारीहरु contact पेजमा समाबेश गरिदियको छु कृपया त्यसको प्रयोग गर्नुहोला । र यहि सानो जानकारी सहित officially यस blog (An official site of Rabindra Nepali) लाई ...

Time is a best solution ~ A1

Image
Life is like a vehicle on the way, traveling through the traffic of problems.  Some of them breaks our moves or steps too, not only a speed. Problem shatters patience and veils the eyes against hope of life. We ask God, but many times God doesn't give any answer or solution. We ourselves do a lot, happens nothing and get anxious. One day I felt hurt,  because of some reasons. I went somewhere to a quiet place. Mostly I don't share my sad feelings with people, and I didn't as well. because I knew the problem is not a solvable anyway. That time I just wanted to feel better temporarily. (When it is hard to find everlasting happiness people are constrained to make do with temporary. That's the reason we should share the Jesus' path). And I started to imagine a fine tomorrow without the same sadness and feelings of being hurt. At the same moment I remembered the statement of Jesus, "...tomorrow will worry about itself." (Matthew 6:34) here only the w...